अनुप र आनाको ‘मायाको माया’मा थपिए राजेश हमाल

काठमाडौँ - अनुपविक्रम शाही र आना शर्मा पहिले नै अनुबन्ध भएको ‘मायाको माया’मा अभिनेता राजेश हमाल पनि जोडिएका छन् । हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गरेका हुन् ।
रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम इन्स्टा स्टोरीमा पूजा गरेको फोटो राख्दै ‘मायाको माया’मा काम गर्न लागेको जानकारी गराएका थिए ।
थोरै कलाकार राखेर काम गर्न लागेको फिल्म अंग्रेजी भाषामा बन्ने चर्चा छ । निर्माण टिमले पहिले राजेश हमालले गरेको भूमिकाका लागि सौगात मल्ललाई पनि प्रस्ताव गरेको थियो । तर सौगात मल्लसँग पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले राजेश हमाललाई मनाएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया