विप्लवबाट फुटेको नेकपा बहुमतको ७ बुँदे माग के-के छन् ?

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव पार्टीबाट फुटेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गरेको हो ।
उक्त पार्टीले सरकारसँग तीन बुँदे सहमतिअनुसार वर्षौंदेखि बन्दी जीवन बिताइरहेकाहरूको बिनासर्त रिहाइ गरेर झुटा मुद्धा खारेजीको माग गरेको छ ।
त्यस्तै महंगी, कालोबजारी, भष्ट्राचार र बेरोजगारी नियन्त्रण गर्नलगायत ७ बुँदे माग गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया