उपत्यकामा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयले दियो चेतावनी

काठमाडौँ : उपत्यकाको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारणलाई चेतावनी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले खुला ठाउँमा नबस्न चेतावनी दिएको हो ।
‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । हेर्नस् विज्ञप्ति :

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया