सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ – सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।
प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्राेप्राराइटर भुपेन्द्र यादव,
एभरेष्ट निर्माण सेवाका प्राेप्राराइटर विजय कुमार यादव र अन्नपूर्ण कन्ट्रक्सनकी प्राेप्राराइटर ममता देवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हाे ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया