जोशीलाई श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता कांग्रेस पार्टी कार्यालयमा (तस्बिरहरू)

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई विभिन्न दलका नेता, कार्यकर्ता र सुभेच्छुकलगायत सर्वसाधारणहरूले श्रद्धान्जली दिएका छन् । पार्टी कार्यालय सानेमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाहाल, एमाले नेता सुवास नेम्वाङलगायतले श्रद्धान्जली दिएका हुन् । जोशीको शुक्रबार साँझ निधन भएको थियो ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया