भीमफेदीमा माओवादी अघिअघि, एमाले पछिपछि

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङतानले अग्रता लिएका छन् ।
हालसम्म उक्त पालिकामा १ हजार ६ सय मत गनिएको छ । जसमा माओवादीका स्याङतानले ७ सय ७७ पाएका छन् । नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी पार्वती राना ६६९ मत पाएकी छन् । मत गणना जारी छ । यो पालिकामा सत्ता गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया