यस्तो छ भरतपुरको पछिल्लो मत परिणाम

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छन् ।
नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १२०८ मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १०८७ ल्याएका छन् ।
जगन्नाथ पौडेलेले ४३० मत ल्याएका हुन् । मत गणना जारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया