बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

माओवादीले कुन-कुन पालिका जित्‍यो ? (सूचीसहित)

काठमाडौँ- हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले ३ वटा पालिका जितेको छ । 

माओवादीले जितेका पालिकाहरू
जगदुल्ला गाउँपालिका–डोल्पा
नौमुले गाउँपालिका–दैलेख
ताराखोला गाउँपालिका,बागलुङ