काठमाडौँमा बालेनले झन्झन् बढाए अग्रता, २६ सय मतले पछि परे स्थापित

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट ५६६५ मत ल्याएका छन् ।
हालसम्म नेकपा एमालेका केशव स्थापितले ३०४६ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २६४० मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ३५९१ मत पाएकी छिन् । त्यस्तै नेकपा (एकिकृत समाजवादी)का रामेश्वर श्रेष्ठ १०२७ मत पाएका छन् । हाल मत गणना जारी छ । काठमाडौँ सत्ता गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया