गुम्बाडाँडाका गहनाहरू
आकर्षणको केन्द्र बनिरहेका छन् २३ मूर्ति

हेटौंडा : पर्यटकीयको स्थलको रुपमा हेटौंडाको गुम्बाडाँडा स्थापित भएको छ । बुद्धचोकबाट १७ किलोमिटर दुरीमा गुम्बाडाँडा अवस्थित हो ।
हेटौंडा–१८, हर्नामाडीको गुम्बाडाँडामा २०६९ सालमा प्रथम अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । नेपाली तथा विदेशी मूर्तिकारले ढुंगाबाट २३ वटा मूर्ति गुम्बाडाँडामा राखिएको छ । हाल गुम्बाडाँडामा २२ फिटको बुद्धको मूर्ति निर्माण भइरहेको छ । २०७८ सालको बुद्ध जयन्तीको दिन बुद्धको मूर्तिको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको हर्नामाडी कला प्रतिष्ठानका संयोजक हर्क रम्तेलले जानकारी दिए ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_eqe5SOl6Hc_bmofi1e7kde45p2jkpa6hzbhuw0tp1d1doexqhqp9neu6hj0lqftmgmjottz.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया