काठमाडौँ- पछिल्लो पटक इजरायलले उत्तरी इरानमा गरेको हवाई आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको छ । त्यस्तै चार घरहरू ध्वस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् …