धरान (सुनसरी)- शहर नबिउँझिनुअघि नै बिउँझिन्छिन् शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छिन् । मकै किनेर फेरि धरान । यत…