मैले संसारलाई एक सुन्दर थलो सम्झिएको थिएँ । जहाँ मृगतृष्णा रमाउने गाउँ छ । जहाँ शिरीषको फूल फुल्ने सहर छ । जहाँ सूर्यको पहिलो किरणले मुस्कुराउने हिमाल छ । जहाँ साना साना पहाड र पहाडमा फुलेका लालीगुराँ…