वीरगञ्ज, (पर्सा)- वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेकी छिन् । उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ …