ललितपुर- वायु प्रदूषण नेपालमा प्रमुख समस्या हो, काठमाडौं उपत्यकामा वायु प्रदूषणका लागि इँटा उद्योगहरू प्रमुख स्रोत बनिरहेका छन् । इँटा पोल्ने क्रममा भट्टाको चिम्नीबाट निकाल्ने कालो धुवाँ अत्यन्तै हानिकारक हुन्छ । काठ…