शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

सबिन निरौला

यो टपरे बाहुन पढेर खाँदैन

हजुरबुवा भोलि करङ्गे रुद्र राउतको घरमा श्राद्द छ है अघि भर्खर रुद्र काका खबर गर्न आउनु भको थियो । ए.. गाह्रो पो पर्ने भो त अरु ३ ठाउँ पनि भ्याउनु छ । भन्दै हजुरबुवाले रातो कपडाले गाँठो पारेर ल्याउनु भएको पोको…