बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

प्रियंका गौतम

श्रावणको चुरा र हजुरबुवाको माया

श्रावण महिनाको आगमनसँगै प्रकृतिले हरियो च्यादर ओढेझैं लाग्छ। आकाश बादलले ढाकिन्छ, धर्ती रसिलो हुन्छ र नेपाली नारीहरूको एउटा पर्व सुरु हुन्छ । रंगीचङ्गी पहिरन, हातका चुरा र मेहेन्दी सबै कुराले एक महिनासँग हरियाल…