काठमाडौँ- केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरूले पुसको दोस्रो सातासम्म जान पाउने भएका छन् । पहिलो चरणमा पाँच सयलाई पठाउन वैदेशिक रोजगार विभागले तयारी गरिसकेको छ । केयर गिभर जानेक…