काठमाडौँ - इजरायलमा 'केयर गिभर' मा जानका लागि अन्तर्वाता र लिखित परीक्षाबाट १६ सय परीक्षार्थी कामदार छनौट भएका छन् । इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १६ सय परीक्षार्थी परीक्षाम…