काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई)को अबुधावी विमानस्थलमा कार्यरत नेपाली नागरिकको एउटा समूहले कोभिड–१९ विरुद्धको खोप लगाएको छ । युएई सरकारले शनिबार उनीहरूलाई निशुल्क खोप उपलब्ध गराएको हो । खोप…