प्रवास

हुने भयो एनआरएनएको निर्वाचन, के–के भए सहमति ?

इकागज | पुस २६, २०७८
काठमाडौं–निकै लामो समयदेखि विवादका कारण हुन नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन हुने भएको छ। प्रतिनिधि विवादले अल्झिएको अधिवेशन गर्न संघभित्र ७ बुँदे सहमति भएसँगै एनआरएनएको निर्वाचन हुने भएको हो । यो एनआरएनएको १० औं अधिवेशन हो ।सहमति पत्रमा अध्यक्षका प्रत्यासीहरुले हस्ताक्षर गरेका छन् । यो सँगै निर्वाचनको बाटो खुलेको हो। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमित...