प्रवास

एनआरएनए आईसीसी सचिवमा मनोज श्रेष्‍ठको उम्मेदवारी

इकागज | असोज ८, २०८०
काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) का एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले उम्मेदवारी घोषणा गरेका छन् । उनी एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य र मध्यपूर्व उपसंयोजक भइसकेका उनले यसपटक भने आइसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठ लामो समयेखि दुबईमा व्यवसाय गर्दै आएका छन् । उनले सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन् ...
कूटनीति

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री छ्याङ

इकागज | असोज ८, २०८०

बेइजिङ- चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गर...