धनुषा- साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रूपमा चिनिने मधेश प्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म १…