काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भूमिका नभएको बताएका छन् । सोमबार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका…