काठमाडौँ - नेपाल बीउ व्यवसायी सङ्घले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति निजी क्षेत्रबाट भएको जनाएको छ । सङ्घद्वारा आयोजित अन्तक्र्रियामा खाद्यन्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आप…