काठमाडौँ - गायिका समीक्षा अधिकारी पुराना कुरा बिर्सेर सांगीतिक दुनियाँमा फर्कने प्रयास गरिरहेकी छिन् । तर विगतले छाडेको छैन । उनले कुनै गीत गायो कि त्यसमा उनीमाति गालीको वर्षा हुन्छ । यो क्रमले सीमा नाघे…