काठमाडौँ- र्यापर ‘भिटेन’ अर्थात समिर घिसिङले एक वर्षपछि काठमाडौँमा स्टेज पर्फमेन्स गर्ने भएका छन् । पुस ३० गते ( जनवरी १४ शनिबार) ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । …