मुम्बई- साउथका दिग्गज अभिनेता प्रकाश राजले आफूले राजनीतिक मुद्दाबारे बोल्दा बेरोजगार हुनु परेको खुलासा गरेका छन् । उनले आफूले विचार राख्दा फिल्मकर्मी रिसाएर काम गर्न नचाहेको उल्लेख गर्दै त्यसमा आफ्नो गुनासो नरहेको…