मुम्बई - यशराज फिल्म फिल्म निर्माण कम्पनी मात्र होइन यसले वितरण र कलाकारको काम पनि हेर्छ । यशराज ट्यालेन्टको नाममा यसले आफूले मौका दिएका कलाकारको काम हेर्छ । यसमा यशराज ब्यानर बाहिरका फिल्म पछि पर्छन् । …