काठमाडौँ- आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्विड लन्जमा तिहार विशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमे…