कला

संगीतकार संघद्वारा आठ संगीतकर्मीलाई  स्रष्टा सम्मान

इकागज | असोज १५, २०७९
काठमाडौं -  संगीतकार संघले वरिष्ठ संगीतकर्मीलाई सम्मान प्रदान गरेको छ । विजया दशमीको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा उक्त सम्मान प्रदान गर...

सलमानका डुप्लिकेट डबल सागरको निधन

एजेन्सी | असोज १५, २०७९
मुम्बई- बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । सागरको निधन जिम वर्क आउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए । उनी सन् १९९९ देखि सलमानको फ...

सङ्ग्रहालयमा परिणत भयो महाकवि देवकोटाको कविकुञ्ज [तस्बिरसहित]

इकागज | असोज १४, २०७९
काठमाडौँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।  करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत रु सात करोड ११...