झन्नै ३० वर्षपछि काठमाडौँको प्रर्दशनी मार्गमा एक्लै टोल्हाउने मौका मिल्यो । २०७७ माघ महिनाको एक बिहानी । शनिबार । सुनसान प्रर्दशनी मार्ग । कपुरको बोटबाट झरेका पातहरूले पिच सडक छोपिएको थियो । वारिपट्टि ने…