काठमाडौं : २०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेता कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । गत बुधबार बसेको बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण …