बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको छ। गीतमा बालगायक अभय दुवाडीको स्वर छ। गीतमा संगीत संयोजन रमेश सुवेदीले गरेका हुन्। …