काठमाडौँ- बिराटनगर किंग्सले यो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पाएको छ । गत वर्षको सफल सहकार्यपछि, नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः…