ब्रान्‍ड

रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

इकागज | कात्तिक २८, २०८१

काठमाडौँ- सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दसैं र तिहारको अवसर पारेर ल्याएको ‘बडा दशैं–तिहारको बडा अफर’को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ । 

उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र भने दैनिक १० जना भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गरेका छन्। 

त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ। 

स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

इकागज | कात्तिक ११, २०८१

काठमाडौं- केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्स...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

इकागज | कात्तिक ७, २०८१

काठमाडौँ- विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरे...