काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्डस् बीचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि नि:शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा…