ब्रान्‍ड

माइडियाको नयाँ वर्ष अफर : ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक पक्का उपहार

इकागज | चैत २३, २०८०

काठमाडौँ- वर्ल्ड नम्बरवान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा 'माइडिया नै हो यसपालि उपहारले ल्याउने छ खुसियाली' नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६ हजार ५०० रुपैयाँसम्म आकर्षक क्यासब्याक रहेको छ ।  लक्की ड्र मा हरेक हप्ता  इलेक्ट्रिक प्रेसर कुकर र  बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ ।  

पक्का उपहारअन्तर्गत माइडियाको ६, ७, ८, ९, १० केजीका वासिङ मेसिन तथा वासरड्रायरको खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन् । त्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

साथै शून्य प्रतिशत ईएमआई. सिजी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां माइडिया ब्रान्डका सामान साट्न सक्ने सुविधा पनि रहेको छ ।

यो योजना चैत्र २३ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरिएको छ ।  


 

अभिनेत्री पन्तले गरिन् नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

इकागज | चैत १०, २०८०

काठमाडौँ- चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ल...

कोका-कोलाले नेपालका लागि बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

इकागज | चैत ४, २०८०

काठमाडौँ- कोका-कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासि...

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति पर्छ मूल्य ?

इकागज | फागुन १९, २०८०

काठमाडौँ- अहिले मानिसहरूमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरूप्रतिको आकर्षण विश्वव्यापी...

आइफोन प्रयोगकर्ताका लागि लक्षित एमसीडोडोका एक्सेसरिज नेपाली बजारमा

इकागज | फागुन १४, २०८०

काठमाडौँ- विश्वव्यापी रूपमा निकै प्रसिद्ध एक्सेसरिज ब्रान्ड एमसीडोडोका उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुन...