भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् । उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी ए…