जुम्ला- जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले विजयी भएका छन् । उनी २२ हजार ८१९ मतसहित विजयी भएका हुन् । यस्तै नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार …