काठमाडौँ- मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म ३३ वटा प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा एमालेले ५ प्रतिनिधि सभामा जित हासिल गरे…