काठमाडौं : अनमोल केसीको जस्तै अनुहार भएका कारण अनमोलको डुप्लिकेटको रुपमा चर्चा पाएका अभिषेक श्रेष्ठले ‘चुरीफुरी’बाट डेब्यु गरेका हुन् । हिरो हिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिए…