वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोह टम हयाङक्सले सञ्चालन गर्ने भएका छन् । बाइडनको शपथ ग्रहण समारोह कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै ९० मिनेट लामो समारोहमा टमसँगै अन्य सेलिब्रेटीको पनि …