काठमाडौँ- आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)ले फिचर तथा डकुमेन्ट्री विधाका जुरी संयोजक चयन गरेको छ । फेस्टिभल प्रमुख …