काठमाडौँ- राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा 'नम्बरी सुन'को श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायांकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिए…