काठमाडौँ - हतारमा फिल्म रिलिज घोषणा गर्ने र अन्तिम समयमा सार्ने नेपाली फिल्म निर्माताको पुरानै बानी हो । भदौ ३१ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘लाखे’ यही बानीको पछिल्लो कडी बनेको छ । प्रचा…