लसएन्जल्स-५० वर्षभन्दा ज्यादा लामो निर्देशन करिअर भएका स्टिभन स्पिलवर्गले पहिलो पल्ट म्युजिक भिडियो निर्देशन गरेका छन् । तर प्रयोगधर्मी निर्देशक स्पिलवर्गले म्युजिक भिडियोमा पनि प्रयोग छाडेनन् । उनले निर्देशन गरेको पहिलो …