कर्पोरेट

कुमारी बैंक लिमिटेड र लाल रत्न अस्पतालबीच सम्झौता

इकागज | जेठ १६, २०७९

काठमाडौँ- कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने जनाएको छ । 

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

इकागज | जेठ १४, २०७९

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविड कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा द...

एनसेलद्वारा ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान

इकागज | जेठ १२, २०७९

काठमाडौंँ- एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  ईन्जिनिय...

सहारा फिजियोथेरापी अस्पतालमा एभरेष्ट बैंकका सेवाग्राहीलाई विशेष छुट

इकागज | जेठ १२, २०७९

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगन्जबीच अस्पतालले कार्ड, मोबाइल बैंक...