कर्पोरेट

'आइएमई पे' मार्फत 'फुडमान्डु'को भुक्तानीमा क्यासब्याक

इकागज | जेठ २४, २०७९

काठमाडौंँ- आइएमई ग्रुपद्वारा सञ्चालित 'आइएमई डिजिटल सोलुसन लिमिटेड' अन्तर्गत संचालित 'आइएमई पे' र 'फुडमान्डु' वीच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

'३ को कमाल, क्यासब्याकले धमाल' नामक अफर मार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउने जनाएको छ । यो क्यासब्याकको सीमा ५ सय रूपैयाँसम्म मात्र हुनेछ। 
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ।
 

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जाको प्रवर्द्धन सम्झौता

इकागज | जेठ २२, २०७९

काठमाडौँ - एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधे...

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा प्रारम्भ

इकागज | जेठ २२, २०७९

काठमाडौँ- नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट ...

एनएमबिद्वारा गैर सरकारी संस्था 'छोरी' मा वित्तीय साक्षरता कार्यक्रम सञ्‍चालन

इकागज | जेठ २२, २०७९

काठमाडौँ - एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको ...