काठमाडौँ - प्राइम कमर्सियल बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । पुस २९ गते बसेको बैँकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतीले सञ्चाल…